श्रम डिजिटाइजेसन अभियान अन्तिम चरणमा

काठमाडौं। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले ‘श्रम डिजिटाजेसन’ अभियान अन्तिम चरणमा पुगेको जनाएको छ।

Advertisement 1

मन्त्री शरतसिंह भण्डारीको नेतृत्वमा अघि बढाइएको यस अभियानमार्फत मन्त्रालय तथा यसअन्तर्गतका निकायहरूले प्रदान गर्दै आएको सम्पूर्ण सेवालाई छिटोछरितो, पारदर्शी, जनमुखी र झन्झटरहित बनाउन लागिएको हो।

मन्त्रालयका अनुसार श्रमिक दर्ता, सामाजिक सुरक्षा कोषमा योगदान, वैदेशिक रोजगार अनुमति, श्रम स्वीकृति लगायतका सम्पूर्ण प्रक्रिया अब डिजिटल प्रणालीमार्फत छिटो छरितो सेवा ाउन सकिन्छ। यसले सेवाग्राहीलाई लाइनमा बस्नुपर्ने, कागजी प्रक्रिया भोग्नुपर्ने वा विचौलियाको भर पर्नुपर्ने हुदैन।

प्रकाशित :२०८२ भाद्र १३, शुक्रबार १६:०९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम