सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित नतिजा प्रकाशन (सुचि सहित)

काठमाडौं। लोक सेवा आयोगले सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको छ।

Advertisement 1

आयोगको केन्द्रिय कार्यालयले आज शुक्रबार एक सूचना जारी गर्दै सामाजिक सुरक्षा कोषको विभिन्न पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरेको सुचना मार्फत जानकारि दिएको छ।

सामाजिक सुरक्षा कोषको वि.नं. ४, ५, ७ र ८ र०८१–८२ (आ.प्र), खुला तथा समावेशी, विभिन्न सेवा, समूह, उपसमूहका तह र पदहरूको लिखित परीक्षाको नतिजा प्रकाशन गरिएका हो।

Advertisement 2

[pdf-embedder url=”https://ekarmachari.com/wp-content/uploads/2025/08/merged89.pdf”]

प्रकाशित :२०८२ श्रावण ३०, शुक्रबार १७:२५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम