नवनियुक्त ९ जना तथ्याङ्क अधिकृतको पदस्थापन र सरूवा (सुचिसहित)

काठमाडौं। लोक सेवा आयोगको सिफारिस बमोजिम नियुक्ति भई आएका ९ जना तथ्याङ्क अधिकृत संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले पदस्थापन गरेको छ। मन्त्रालयले आज सोमबार एक निर्णय गर्दै ९ जना तथ्याङ्क अधिकृतको पदस्थापन गरि विभिन्न निकायमा सरुवा गरेकोे छ।

Advertisement 1

नवनियुक्त ९ जना तथ्याङ्क अधिकृत मध्य १ जना तथ्याङ्क अधिकृतलाई अर्थ मन्त्रालय वा अन्र्तगतका निकायहरुमा सरुवा गरेको छ।

(सुचिसहित)

4.19 (तथ्याङ्क)
प्रकाशित :२०८२ श्रावण १९, सोमबार २१:२४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry