मन्त्रिपरिषद्को बैठक बस्दै

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले आज साँझ ६ बजे मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक प्रधानमन्त्री निवास बालुवाटारमा बस्नेछ।

Advertisement 1

आजको बैठक नियमित भए पनि पछिल्लो समय मन्त्रीहरूले घूस डिल गरेको विषयमा पनि छलफल हुने एक मन्त्रीले इकर्मचारीलाई जानकारी दिएका छन् ।

प्रकाशित :२०८२ असार ३०, सोमबार १३:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry