एसइईको नतिजा हेर्ने तरिका सार्वजनिक

काठमाडौं। राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा छिट्टै सार्वजनिक गर्ने भएको छ।
Advertisement 1
परीक्षा नियन्त्रण कार्यालय कक्षा १० ले आज एक सूचना निकालेर एसइईको नतिजा हेर्न सक्ने तरिकाहरूको बारेमा जानकारी दिएको छ। बोर्डले एसईई नतिजा थाहा पाउन सकिने वेबसाइट, एसएमएस र आईभीआरका विकल्प उपलब्ध गराएको छ।
हेर्नुहोस् सूचीः
Advertisement 2
प्रकाशित :२०८२ असार ११, बुधबार १३:२२
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%