काउले गाउँ

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्ग छेउमै रहेको बागलुङको काठेखोला गाउँपालिका–५ स्थित काउले गाउँ। यस गाउँले लोकमार्गमा यात्रा गर्ने यात्रुलाई आकर्षित गर्ने गर्छ।
Advertisement 1
तस्बिरः डम्मर बुढामगर/रासस
प्रकाशित :२०८२ जेष्ठ २६, आईतवार १२:२४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%