कतिमा हुँदैछ मंगलबार सुनको कारोबार?

काठमाडौं। नेपाली बजारमा मंगलकारका लागि सुनको मूल्य प्रतितोला १ लाख ८४ हजार ८ सय रुपैयाँ तोकिएको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासंघले उक्त जानकारी दिएको छ। यसअघि सोमबार सुनको मूल्य प्रतितोल १ लाख ८६ हजार ८ सय रुपैयाँ रहेको थियो।
मंगलबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ७० रुपैयाँ तोकिएको छ।
प्रकाशित :२०८२ बैशाख ३०, मंगलवार १०:५५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%