प्रजातन्त्र दिवस ३ मनाइने, यस्तो छ तालिका

काठमाडौं। सरकारले यस वर्षको प्रजातन्त्र दिवस ३ दिन मनाउने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले उक्त जानकारी गराउँदै फागुन ६, ७ र ८ गते दिवस मनाइने जानकारी गराएको हो।
Advertisement 1
प्रजातन्त्र दिवस मनाउनका लागि विभिन्न कार्यक्रम समेत प्रधानमन्त्रीबाट स्वीकृत भइसकेका मन्त्रालयले जानकारी दिएको छ।
हेर्नुहोस् कार्यक्रमसम्बन्धी विवरण
Advertisement 2
[embeddoc url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2025/02/Notices-20250216033135547.pdf”]
प्रकाशित :२०८१ फाल्गुन ५, सोमबार ११:०३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








