४ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा शुक्रबार सुनको मूल्य प्रतितोला ४ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबारको तुलनामा शुक्रबार सुनको मूल्य प्रतितोलता ४ सय रुपैयाँले घटेको हो।

Advertisement 1

शुक्रबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ६८ हजार १ सय रुपैयाँ तोकिएको छ। बिहीबार सुनको कारोबार प्रतितोला १ लाख ६८ हजार ५ सय रुपैयाँमा भएको थियो।

त्यस्तै शुक्रबारका लागि चाँदीको मूल्य प्रतितोला १९ सय ८५ रुपैयाँ तोकिएको छ। बिहीबार चाँदीको कारोबार प्रतितोला १९ सय ८० रुपैयाँमा भएको थियो।

प्रकाशित :२०८१ माघ २५, शुक्रबार ११:०४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry