बैठक कक्षबाटै निकालिए कुलमान

काठमाडौं। नेपाल विद्युत् प्राधिकरणका प्रबन्ध निर्देशक कुलमान घिसिङ अपर तामाकोशी हाइड्रो पावर कम्पनीको बैठक कक्षबाट निकालिएका छन्। बुधबार साँझ कम्पनी सञ्चालक समितिको बैठक चलिरहेको समयमा एक्कासी आक्रोसित बनेर घिसिङले अन्य सञ्चालकमाथि गिलास प्रहार गर्न खोजेपछि घिसिङ बैठक कक्षबाटै निकालिएका हुन्।

Advertisement 1

प्राधिकरणकै सहायक कम्पनी अपर तामाकोशी हाइड्रो पावरमा प्राधिकरणको प्रबन्ध निर्देशकको नाताले घिसिङ कम्पनी सञ्चालक समिति अध्यक्ष हुन्। बुधबार साँझ बोलाइएको बैठकमा एक् जना सञ्चालकले कम्पनीको भुक्तानीमा पारदर्शी नभएको भन्दै प्रश्न उठाएपछि घिसिङ आक्रोशित बनेका थिए। आक्रोशित बनेका घिसिङले गिलास उठाएर प्रहार गर्नै लाग्दा उनलाई दुई जना सञ्चालकले हात समातेर बैठक कक्षबाट बाहिर निकालेका हुन्।

पछिल्लो समय घिसिङले लोकप्रियताको आडमा मनपरी गर्न थालेपछि उनी विवादमा परेका छन्। यसअघि पनि अपर तामाकोशी सञ्चालक समितिकै बैठकमा घिसिङको मनपरीलाई केही सञ्चालकले वाहियात भन्दै बहिष्कार गरेका थिए।

Advertisement 2

घिसिङले प्राधिकरण मातहतका ठेक्काहरुमा आफ्नो स्वार्थ पूरा नहुन्जेल काम नै रोक्ने गरेका छन्। उनकै स्वार्थअनुसार काम अगाडि नबढ्दा वर्षौंदेखि पूर्वाधार निर्माणका काम रोकिएका छन्। ठेक्काहरुमा प्रक्रिया मिचेका लगायत विभिन्न कारणले कुलमान विवादित बनेका छन्।

यी पनि पढ्नुहोस् :

Advertisement 3

विद्युत् प्राधिकरणमा २ अर्ब ३९ करोडको ठेक्का : ‘ग्लोबल टेण्डर’मा कुलमानको बलमिचाइँ

२ अर्ब ३९ करोडको ठेक्का : कुलमान बलमिचाइँको ‘टाइमलाइन’

२ अर्ब ३९ करोडको ठेक्का : न्यायिक फैसला कार्यान्वयनमा कुलमानको अटेरी

२ अर्ब ३९ करोडको ठेक्का : कुलमानको बलमिचाइँप्रति सांसदहरुको प्रतिक्रिया

२ अर्ब ३९ करोडको ठेक्कामा कुलमानमाथि छानबिन माग, अख्तियारमा उजुरी

कुलमान घिसिङ : प्राधिकरणका एमडी हुन् कि? भारतीय कम्पनीलाई पोस्ने एजेन्ट?

अटेरी कुलमान

कुलमानका दाई एजेन्ट रहेको कम्पनीलाई ठेक्का दिन विदेशी दाता ईआईबीकै ‘गाइडलाइन’ उल्लंघन

कुलमान घिसिङलाई योगेश भट्टराईको प्रश्न : प्राधिकरण भित्रका ठेक्कापट्टा कसरी भएका छन्?

लेखा समितिमा कारबाही पर्खिरहेको कुलमानमाथिको अर्को मुद्दा

कुलमानमाथि छानबिनमा अख्तियार आफैं अग्रसर होऊ

कुलमान घिसिङ : लोकप्रियताको काम एक, अनियमितता अनेक

२ अर्ब ३९ करोडको ठेक्का : ईआईबीले माग्यो कागजात, संशोधित बोलपत्रमा १० करोड घाटाको नाटक

अनियमिततामा फस्नसक्ने कुलमानका सारथी

चौतर्फी विवादमा कुलमान : लक्जमवर्गदेखि नेपालका अड्डाअड्डामा उजुरी, छानबिन गर्न माग

‘आर्थिक प्रस्ताव खोलिसकेपछि जाँचबुझ समिति गठन गर्नु गैरकानुनी हो’

डेढ अर्ब बढीको तार आपूर्तिको ठेक्कामा पनि कुलमानको बदमासी : न्यायिक निकायले दुईपटक दिएको आदेश मानेनन्, उच्च अदालतले लगायो घिसिङको जबर्जस्तीमा ब्रेक

पीपीआरसीकै इजलासमा प्राधिकरणकै कानुन अधिकृतको दाबीले बल पुग्छ- व्यक्तिगत स्वार्थमै कुलमानको जाँचबुझ समिति

२ अर्ब ३९ करोडको ठेक्कामा अख्तियारले थाल्यो कुलमानमाथि छानबिन, राजन ढकाल पनि मुछिने

कुलमानको अर्को बदमासी : ६ अर्बको ठेक्कामा पनि ‘सेटिङ’

रोकिएन ठेक्कामा कुलमानको जबर्जस्ती : छानबिनमा रहेकै ठेक्कामा पुनः टेन्डर आह्वान

कुलमानसँग सरकारले माग्यो ४ वर्षयताका ठेक्काको विवरण, विवादित ठेक्काको कारणसमेत उपलब्ध गराउन निर्देशन

चर्चाको उन्मादमा भ्रष्ट कुलमान, यी हुन् कानुन नमानेका प्रमाण

कुलमानलाई स्पष्टीकरण : यस्तो छ १५ बुँदेको आधार

पुनः टेन्डर गर्न ईआईबीको स्वीकृति भन्दै कुलमानले मन्त्रालयलाईसमेत ढाँटे

कुलमानले विवाद निम्त्याएको ठेक्कामा पुनः टेन्डरको प्रक्रिया रोक्न अल्पकालीन अन्तरिम आदेश

कुलमानको केटाकेटीपन : सरकारी निर्देशनको ‘ठ्याक्कै विपरित’ गर्न उद्यत

सरकार-कुलमान बढ्दो टसल, सरकारले हटाए कुलमानलाई सजिलो छैन अदालतको बाटो!

कुलमानलाई धक्का : २ अर्ब ३९ करोड रुपैयाँको ठेक्कामा पीपीआरसीकै फैसला कार्यान्वयन गर्नुपर्ने उच्च अदालत पाटनको फैसला

प्रकाशित :२०८१ माघ २४, बिहीबार ११:४२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry