७ सय रुपैयाँ घट्यो सुनको मूल्य

काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य ७ सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार मंगलबारको तुलनामा सुनको मूल्य घटेको हो।

Advertisement 1

बुधबारका लागि सुनको मूल्य प्रतितोला १ लाख ५० हजार ७ सय रुपैयाँ तोकिएको छ।

मंगलबार सुनको कारोबार प्रतितोला १ लाख ५० हजार ४ सय रुपैयाँमा भएको थियो।

Advertisement 2

त्यस्तै मंगलबार प्रतितोला १८ सय ४० रुपैयाँका दरले कारोबार भएको चाँदीको मूल्य बुधबारका लागि १८ सय ३५ रुपैयाँ तोकिएको छ।

प्रकाशित :२०८१ पुष ३, बुधबार १०:३४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry