आजको विदेशी मुद्रा विनिमय दर

काठमाडौं। न्ेपाल राष्ट्र बैंकले आइतबारका लागि विदेशी मुद्रा विनिमय दर सार्वजनिक गरेको छ।

Advertisement 1

अमेरिकी डलर आइतबारका लागि खरिद दर १३४ रुपैयाँ ८८ पैसा र बिक्री दर १३५ रुपैयाँ ४८ पैसा तोकेको छ। त्यस्तै यूरो १ को खरिद १४२ रुपैयाँ ४३ पैसा तथा बिक्री १४३ रुपैयाँ ०६ पैसा तोकेको छ।

प्रकाशित :२०८१ मंसिर १६, आईतवार ०९:२६

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry