सुनको मूल्य इतिहासकै बढी

काठमाडौं। नेपाली बजारमा सुनको मूल्य हालसम्मकै उच्च बनेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बिहीबार छापावाल सुनको मूल्य प्रतितोला १ लाख ५३ जार २ सय रुपैयाँ कायम भएको छ।

Advertisement 1

यसअघि बुधबार पनि सुनको उच्च मूल्य १ लाख ५३ हजार १ सय रुपैयाँको नयाँ रेकर्ड बनेको थियो।

बिहीबार थप १ सय रुपैयाँ बढ्दै सुनको मूल्यले बुधबारको रेकर्ड पनि तोडेको हो। त्यस्तै बिहीबारका लागि चाँदीको मूल्य प्रतितोला १ हजार ८ सय ३० रुपैयाँ तोकिएको महासंघले जानकारी दिएको छ।

प्रकाशित :२०८१ भाद्र १३, बिहीबार ११:५०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry