खातामा प्यान अद्यावधिक गर्न एनआईसी एशिया बैंकको आग्रह

काठमाडौं। एनआईसी एशिया बैंकले खातामा स्थायी लेखा नम्बर (प्यान) अद्यावधिक गर्न आग्रह गरेको छ।

Advertisement 1

ग्राहकको खाताबाट गरिएको करकट्टीको विवरण ‘आयकर ऐन २०५८’ बमोजिम नेपाल सरकारले जारी गरेको स्थायी लेखा नम्बर प्रणालीमा आवद्ध गर्नुपर्ने भएकोले बैंकले उक्त आग्रह गरेको हो।

बैंकको पोर्टल प्यान अपडेट..मा गएर त्यहाँ रहेको प्रक्रियाअनुसार ट्याब गरी प्यान अद्यावधिक गर्न सकिने बैंकले जानकारी दिएको छ।

प्रकाशित :२०८१ श्रावण २४, बिहीबार १२:५५

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry