८ लाख ६२ हजार रुपैयाँ बराबरको सामान बरामद

कपिलवस्तु जिल्लाको कपिलवस्तु नगरपालिका ५ गोटिहवाबाट भाद्र ३ गते सशस्त्र प्रहरीले करीव ८ लाख ६२ हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
Advertisement 1
भारतबाट अवैध रुपले ल्याई लुकाई छिपाई राखेको भन्ने विशेष सूचनाको आधारमा बिओपी मर्यादापुर कपिलवस्तुले उल्लेखित मुल्यको लत्ताकपडा तथा चप्पल बरामद गरेको हो ।
बरामद सामान सुठौली भन्सार कार्यालय कपिलवस्तुमा बुझाईएको छ ।
									
										प्रकाशित  :२०८० भाद्र ४, सोमबार ११:४०																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

