प्रवेश परीक्षाको नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालयले स्नातकोत्तर तह मास्टर इन इन्फरमेशन टेक्नोलोजी (एमआइटी) विषयको प्रवेश परीक्षाको नतिजा जारी गरेको छ ।
Advertisement 1
त्रिविका अनुसार विज्ञान तथा प्रविधि अध्ययन संस्थान, डीनको कार्यालय अन्तर्गत केन्द्रीय विभाग तथा आंगिक क्याम्पसहरुमा सेमेष्टर परीक्षा प्रणाली अन्तर्गत गे्रडिङ सिस्टम अनुसार संचालन हुने स्नातकोत्तर तह मास्टर इन इन्फरमेशन टेक्नोलोजी (एमआइटी) विषयको मिति २०७९ चैत्र २५ गते संचालन भएको प्रवेश परीक्षाको नतिजा प्रकाशित गरिएको छ ।

प्रकाशित :२०७९ चैत्र २७, सोमबार ११:०५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%












