सरकारी निकायले माग्यो ३९१ कर्मचारी

दुईवटा सरकारी निकायले ठूलो संख्यामा विज्ञापन खोलेको छ । कृषि अनुसन्धान परिषद् (नार्क) र राष्ट्रिय बीमा कम्पनी लिमिटेडले विभिन्न पदमा विज्ञापन खोलेको हो ।
सूचना अनुसार,नार्कले स्थायी पदपूर्तिका लागि एकै पटक ३७६ जना कर्मचारी मागेका छन् । जसमा वैज्ञानिकदेखि चार्टड एकाउन्टेन्टसम्म छन् ।
Advertisement 1


यस्तै, राष्ट्रिय बीमा कम्पनी लिमिटेडले ९ तहको प्रशासन व्यवस्थापकदेखि तह ४ को प्रशासन सहायकसम्मका पनि विभिन्न पदमा २४ जना कर्मचारी माग गरेको छ ।
Advertisement 2

									
										प्रकाशित  :२०७९ चैत्र ३, शुक्रबार १३:२१																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            
 
                            

