५५ उपसचिवको सरुवा तथा पदस्थापन

सरकारले ५५ उपसचिवको सरुवा तथा पदस्थापन गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले मंगलबार नयाँ बढुवा भएर आएकाको पदस्थापन र पुरानाहरूको सरुवा गरेको हो।

Advertisement 1

नयाँ पदस्थापन गरेका अधिकांश उपसचिवहरूलाई स्थानीयमा खटाएको छ । ४१ जनालाई नगरपालिकामा खटाएको छ । पदस्थापन भएका उपसचिवहरुमा बाबुराम ढकाल, सीताराम खड्का, मुक्तिनाथ सुवेदी, जिवन चन्द्र राई लगायत छन् ।

https://206.189.139.206/archives/31509

Advertisement 2

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2023/03/sahasachib.pdf”]

प्रकाशित :२०७९ फाल्गुन १७, बुधबार १४:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम