यस्तो छ जेष्ठता/ कासमुको आधारमा बढुवा हुने संभाव्य उम्मेदवारको नामावली

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २२ उपसचिवहरुलाई सचिवमा बढुवा गर्यो । बढुवा सिफारिस समितिको १९ गतको बैठकबाट २२ उपसचिव सह सचिवमा बढुवा सिफारिस भए । नेपाल प्रशासन सेवा, बढुवाका संभाव्य उम्मेद्‍वार १२५ उपसचिव थिए । जहाँ कार्यक्षमता मुल्यांकन अंकमा आधारमा २२ उपसचिव बढुवा भएका हुन् । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय १२५ सम्भाव्य उपसचिवहरुको सूची प्रकाशन गरेको छ ।

Advertisement 1

https://mofaga.gov.np/promotions/100

प्रकाशित :२०७७ माघ २०, मंगलवार १६:३३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry