यी हुन अटेरी १४३ स्थानीय तह

नयाँ आर्थिक वर्ष शुरु भएको एक महिना बित्न लाग्दासमेत १४३ वटा स्थानीय तहले चालु आर्थिक वर्षको बजेट पेश गरेका छैनन् । ७५३ स्थानीय तहमध्ये हालसम्म ६१० वटाले मात्र चालु आर्थिक वर्षको बजेट पेश गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

Advertisement 1

सबैभन्दा धेरै मधेश प्रदेशका स्थानीय तहको बजेट पेश हुन बाँकी रहेको मन्त्रालयले जानकारी दिएको छ । हालसम्म बजेट पेश नगर्ने स्थानीय तहमा प्रदेश नम्बर १ का २३, मधेस प्रदेशका ५०, बागमती प्रदेशका १७ गण्की प्रदेशका ४, लुम्बिनी प्रदेशका २०, कर्णाली प्रदेशका १२ र सुदूरपश्चिम प्रदेशका १२ वटा रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/08/bajet-11.pdf” title=”bajet 11″]

Advertisement 2

 

 

प्रकाशित :२०७९ साउन २७ गते, शुक्रबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]