त्रिविद्धारा परीक्षार्थीहरूका लागि अति जरुरी सूचना जारी

त्रिभुवन विश्वविद्यालयले भर्खरै ३ वर्षे स्नातक तह दोस्रो वर्षको आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि सूचना सार्वजनिक गरेको छ ।

Advertisement 1

आंशिक परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्नेबारे जरुरी सूचना प्रकाशित गरेको छ । ०७८ को २०७९ सालमा सञ्चालन हुने स्नातक तह दोश्रो वर्षको परीक्षा दिने मानविकी र शिक्षाशास्त्र संकाय तर्फका आंशिकरप्राइभेट आंशिक परीक्षार्थीहरुले आ–आफ्नो क्यम्पसरकलेजमा मिति २०७९ साल जेष्ठ १६ गतेदेखि २०७९ साल असार १४ गतेसम्ममा नियमित दस्तुर र साधारण म्याद सकिएको एक हप्ताभित्र दोब्बर दस्तुरसहित २०७९ असार २० गतेसम्ममा आवेदन फारम भरि बुझाउन  सकिने छ  ।

प्रकाशित :२०७९ जेष्ठ १९, बिहीबार १५:२३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry