शनिवार पनि बैंक तथा बीत्त कम्पनीहरु खुल्ने
भोलि शनिवार पनि बैंक तथा वित्तिय संस्था खुल्ने भएका छन् । भोलि शनिबार पनि बैंक खुला राख्न राष्ट्र बैंकले निर्देशन दिएको छ । दोस्रो त्रैमासको अन्तिम शनिबार भएका कारण राजश्व संकलनका लागि बैंकका काउन्टर तथा शाखा कार्यालय खुला गर्न राष्ट्र बैंकले निर्देशन दिएको हो ।
Advertisement 1
राष्ट्र बैंकको निर्देशन पछि राजश्व लिने सबै बैंकका शाखा कार्यालय तथा काउन्टरहरु भोलि शनिबार पनि खुला रहने भएका छन् ।
Advertisement 2
बेंकले राजस्व बुझ्ने प्रयोजनका लागि पुस २५ गते शनिबार नेपाल राष्ट्र बैंक लगायत राजस्व कारोबार गर्ने बैंक तथा वित्तीय संस्थाहरु खुल्ने जानकारी गराएको हो । केन्द्रिय बैंकले राजस्व संकलन गर्ने बैंकका शाखारकाउन्टरहरु एवम् क्लियरिङ सम्बन्धी कार्य गर्ने काउन्टरहरु र नेपाल क्लियरिङ हाउस लिमिटेड खुला गर्ने निर्णय गरेको हो ।
प्रकाशित :२०७७ पुष २४, शुक्रबार ११:५१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%