लोक सेवाद्धारा परीक्षा केन्द्र सार्वजनिक

लोक सेवा आयोग केन्द्रिय कार्यालय अनामनगरले परिक्षा केन्द्र तोकेको छ । आयोगले नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदको द्वितीय चरणको लिखित परीक्षाको परीक्षा भवन कायम गरेको हो ।

Advertisement 1

खुला तथा समावेशी, न्याय, परराष्ट्र, प्रशासन, लेखापरीक्षण र सङ्घीय संसद सेवाको एकीकृत परीक्षा प्रणाली अन्तर्गत राजपत्र अनंकित प्रथम श्रेणी, नायब सुब्बा वा सो सरह (अप्राविधिक) पदमा काठमाडौ परीक्षा केन्द्र राखी प्रथम चरणको परीक्षामा उत्तीर्ण भएका उम्मेदवारहरुको लिखित परीक्षा निम्नानुसारका परीक्षा भवनहरुमा प्रतियोगितात्मक लिखित परीक्षा सञ्चालन हुने भएको छ ।

 

प्रकाशित :२०७९ जेष्ठ ९, सोमबार १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry