त्रिभुवन विश्वविद्यालयद्धारा भर्खरै नतिजा प्रकाशित

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुले भर्खरै नतिजा प्रकाशित गरेको छ ।

Advertisement 1

त्रिभुवन विश्वविद्यालयले  एलएलबी (LLB 1st Year ) प्रथम बर्ष २०७६ को आंशिक परीक्षाको परीक्षाफल प्रकाशित भएको हो ।

उक्त परीक्षाको परीक्षाफल वेवसाईट https://tuexam.edu.np/ मा हेर्न सकिनेछ र मोबाईलमा LLBI (Space) Roll No. Type and 33624 मा SMS गरेरपनि जानकारी पाउन सकिनेछ ।

Advertisement 2

 

 

प्रकाशित :२०७९ जेष्ठ ६, शुक्रबार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम