मेगा बैंककी सीईओ अनुपमा खुञ्जेलीले दिइन् राजीनामा

मेगा बैंककी प्रमुख कार्यकारी अधिकृत (सीईओ)अनुपमा खुञ्जेलीले पदबाट राजीनामा दिएकी छिन् ।

Advertisement 1

यद्यपि, उनको राजीनामा स्वीकृत भने भइसकेको छैन । खुञ्जेली नेपाली बैंकहरुकै पहिलो महिला सीईओ थिइन् ।

प्रकाशित :२०७८ चैत्र २५, शुक्रबार १०:१०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम