पाँचजना डीएसपीको काज सरुवा

नेपाल प्रहरीका ५ जना डीएसपीको सरुवा भएको छ ।
Advertisement 1
महानगरीय प्रहरी वृत कीर्तिपुरमा डिएसपी पुरुषोत्तम पाण्डेलाई सरुवा गरिएको छ । ईलाका प्रहरी कार्यालय सिमरामा युवराज भण्डारी, धरानमा बुद्ध श्रेष्ठ र ईप्रका गरुडामा बरुण सिंहलाई पठाइएको छ ।ईलाका प्रहरी कार्यालय टीकापुरमा हेम शाहीलाई सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।
पाँच जनाको सरुवासँगै काठमाडौंको एक वृत र चारवटा ईलाका प्रहरी कार्यालयका इन्चार्ज फेरिएका छन् ।
									
										प्रकाशित  :२०७८ चैत्र १८, शुक्रबार ११:५२																			
								
								यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
            
            like
0%
            
            love
0%
            
            haha
0%
            
            wow
0%
            
            sad
0%
            
            

								





 
                            
 
                            
 
                            
 
                            

