राष्ट्रिय चिया तथा कफी विकास बोर्डको सहायक कृषि प्राविधिकको नतिजा सार्वजनिक

लोक सेवा आयोगले नतिजा सार्वजनिक गरेको छ । आयोगले फागुन २८ गते सहायक कृषि प्राविधिक सहायक द्धितीय तहको नतिजा सार्वजनिक गरेको हो ।

Advertisement 1

माग पद संख्या खुल्लामा एक जना र आदिवासी जनतातीमा एक जना गरी दुई जनामा एक सय बाह्र जना संम्मिलित रहेका थिए । जसमा छ जना छनोट भएका छन् । ती मध्य केशब प्रसाद बजगाई, गणेश प्रसाद आचार्य, चन्द्र बहादुर पुन, परधमुन प्रसाद चौधरी, रुमा थापा र शशिकपुर बिष्ठ रहेका छन् ।

[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2022/02/१०_खुला_तथा_आ_ज_.pdf”]

प्रकाशित :२०७८ माघ २९ गते, शनिबार

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]