चिकित्सा शिक्षा डिएम/एमसिएच/एनबिएमएसको प्रवेश परीक्षाको नतिजा सार्वजनिक

चिकित्सा शिक्षा आयोगले शनिबार नतिजा सार्वजनिक गरेका छ । चिकित्सा शिक्षा अन्तर्गत डिएम/एमसिएच/एनबिएमएस सबस्पेसियालिटिजको एकीकृत प्रवेश परीक्षाको नतिजा सार्वजनिक गरेको हो।
Advertisement 1
[pdf-embedder url=”http://64.227.140.142/wp-content/uploads/sites/2/2021/12/web_dmmchresult_dec_4.pdf”]
प्रकाशित :२०७८ मंसिर १९ गते, आइतबार
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








