सात दिन भित्र परीक्षार्थीको विवरण पठाउन त्रिविको आग्रह

त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयले परीक्षार्थीको संख्यामा ट्रिप्लिकेट र क्याम्पसको विवरण फरक देखिए पछि परीक्षार्थीहरुको दैनिक विवरण उपलब्ध गराउन आग्रह गरेको छ । विश्वविद्यालयले साउन ५ गतेदेखि संचालन गरेको स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षामा उक्त समस्या आए पछि विवरण उपलब्ध गराउन आग्रह गरेको हो ।
Advertisement 1
साथै सम्बन्धित परीक्षा केन्द्रहरुले त्रिभुवन विश्वविद्यालयले परीक्षा नियन्त्रण कार्यलयमा परीक्षामा सहभागि परीक्षार्थीहरुको दैनिकि उपस्थिति विवरण सात दिन भित्र पठाईदिन अनुरोध गरेको छ ।
प्रकाशित :२०७८ कार्तिक १७, बुधबार १४:१९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%