तीन सचिवको सरुवा

बिहीवार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठकले तीन सचिवको सरुवा गरेको छ।
Advertisement 1
सचिव त्रय कृष्णहरी पुस्करलाई राजश्व सचिवमा पदस्थापन गरेको छ । केहीदिन अघि लुम्बिनी प्रदेशबाट प्रधानमन्त्री कार्यालयको अतिरिक्त समूहमा राखिएका भरतमणी सुवेदीलाई सोही कार्यालयमा र कर्णाली प्रदेशका प्रमुख सचिव गणेश पाण्डेलाई भूमी व्यवस्था, सहकारी तथा गरिबी निवारणमा मन्त्रालयमा सरुवा भएको छ ।
प्रकाशित :२०७८ भाद्र ११, शुक्रबार १७:३३
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%