भौतिक पूर्वाधार मन्त्रालयका सचिवलाई कोरोना संक्रमण

भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालयका सचिवलाई कोरोना संक्रमण भएको छ ।
सचिव रवीन्द्रनाथ श्रेष्ठलाई ४ दिनअघि कोरोना संक्रमण देखिएपछि घरमै आइसोलेशनमा बसेको श्रेष्ठले बताए ।

Advertisement 1

घरमै बसेर उपचार गरिरहेका उनले संक्रमणपछि बोल्न समस्या भएको बताए । खानेपानी इन्जिनियरबाट सरकारी सेवामा प्रवेश गरेका श्रेष्ठले सरकारी सेवामा प्रवेश गरेको ३० वर्ष भयो । विशेषगरी भौतिक तथा पूर्वाधार क्षेत्रमा लामो समयदेखि काम गर्दै आएका छन् ।

प्रकाशित :२०७८ श्रावण २९, शुक्रबार १९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry