जिल्ला न्यायाधीश बन्ने अवसर, १९ जनाका लागि विज्ञापन खुल्यो

न्याय सेवा आयोगले जिल्ला न्यायाधीश पदपूर्तिका लागि आयोगको परीक्षा महाशाखाले १९ जनाका लागि विज्ञापन प्रकाशित गरेको हो ।

Advertisement 1

आन्तरिकतर्फ ९ र खुलातर्फ पाँच जनाका लागि विज्ञापन प्रकाशित गरिएको छ । यसैगरी महिला कोटाबाट २ तथा आदिवासी जनजाती र मधेसी कोटाबाट १/१ जनाको विज्ञापन खुलेको छ ।


प्रथम पत्रको परीक्षा असोज १२ गते, द्वितीय पत्रको परीक्षा असोज १४ गते र तृतीय पत्रको परीक्षा असोज १५ गते निर्धारण गरिएको छ । यस्तै चौथो पत्रको पहिलो खण्डको परीक्षा असोज १६ गते र दोस्रो खण्डको परीक्षा असोज १७ गते हुने छ । परीक्षा केन्द्र लोक सेवा आयोगको अनामनगरस्थित कार्यालयमा तोकिएको छ ।

Advertisement 2

 

प्रकाशित :२०७८ श्रावण १९, मंगलवार १०:०७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry