सुनचाँदीको मूल्य घट्यो

काठमाडौं। स्थानीय बजारमा आज सुनको मूल्य रु १,१०० र चाँदीको मूल्य रु २२० ले घटेको छ।
Advertisement 1
नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज विहीबार छापावाल सुन प्रतितोला रु २ लाख ८८ हजार ४०० र चाँदीको मूल्य रु ४ हजार ३५ कायम रहेको छ।
बुधबार छापावाल सुन प्रतितोला रु २ लाख ८९ हजार ५०० र चाँदीको मूल्य रु ४ हजार २५५ थियो।
प्रकाशित :२०८३ आश्विन २९, बिहीबार ११:४८
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













