कांग्रेस काठमाडौँ महानगर सभापतिमा वैद्य

काठमाडौं। नेपाली कांग्रेसको काठमाडौँ महानगरपालिका कार्यसमितिको सभापतिमा सुशन वैद्य निर्विरोध निर्वाचित भएका छन्।
Advertisement 1
कार्यसमितिको उपसभापति (खुला)मा शिवनारायण श्रेष्ठ, (महिला उपसभापति)मा पम्फा भट्टराई, सचिवमा पञ्चनारायण महर्जन र सहसचिवमा रमेश महर्जन निर्वाचित भएको निर्वाचन अधिकृत अनिता जोशीले जानकारी दिइन्।
प्रकाशित :२०८३ आश्विन ८, बिहीबार १२:५७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








