प्रधानमन्त्री शाह काठमाडौँ प्रस्थान

मुस्ताङ। प्रधानमन्त्री वालेन्द्र शाह केहीबेरअघि यहाँबाट काठमाडौँका लागि प्रस्थान गरेका छन्। प्रधानमन्त्री शाह परिवारका सदस्यसहित शनिबार यहाँ आएका थिए।

Advertisement 1

शनिबारअपराह्न उनले मुक्तिनाथको पूजार्चना गरेका थिए। जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सन्तोष बस्यालका अनुसार प्रधानमन्त्री शाह जोमसोम–बेनीमार्गबाट सङ्घीय राजधानीतर्फ प्रस्थान गरेका हन्।

प्रकाशित :२०८३ भाद्र ७, आईतवार १०:५४

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry