कागबेनी–छुसाङ सडक निर्माण सुरु

मुस्ताङ। छुसाङ–कागबेनी १० किलोमिटर सडक निर्माण सुरु भएको छ।
Advertisement 1
बेनी–जोमसोम–कोरला सडक आयोजनाले रु २८ करोड ८७ लाखमा सम्झौता गरी उक्त सडक निर्माण थालेकोे हो। विसं २०८४ साल असार २४ गतेसम्म उक्त खण्डको निर्माण सम्पन्न गर्नुपर्ने सम्झौता भएको आयोजनाका प्रतिनिधि सागर सुवेदीले जानकारी दिए।
आयोजनाले जोमसोम–कोरला सडकखण्डको छुसाङदेखि घमीसम्मको ४२ किलोमिटर सडकको कालोपत्र पुरा गर्न टेण्डर आव्हान गरी सकेको छ। उक्त खण्डको लागद रु २ अर्ब रहेको छ।
प्रकाशित :२०८३ श्रावण २८, बिहीबार १३:३०
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%








