३२ जना शाखा अधिकृत पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ३२ जनालाई शाखा अधिकृत पदमा बढुवा सिफारिस गरेको छ।

Advertisement 1

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयअन्तर्गतको बढुवा समितिको सचिवालयले शुक्रबार सूचना जारी गर्दै नेपाल प्रशासन सेवा, लेखा समूह (राजपत्रांकित तृतीय श्रेणी) अन्तर्गत रिक्त शाखा अधिकृत पदमा बढुवा सिफारिस गरिएको जनाएको हो।

समितिको बिहीबार बसेको बैठकले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा ३२ जना कर्मचारीलाई शाखा अधिकृत पदमा बढुवाका लागि सिफारिस गर्ने निर्णय गरेको सूचनामा उल्लेख छ।

Advertisement 2

बढुवा सिफारिसमा परेका कर्मचारीको नामावली तथा विवरण मन्त्रालयले प्रकाशित गरेको सूचनामा समावेश गरिएको छ।

हेर्नुहोस् सूचना:

Advertisement 3

प्रकाशित :२०८३ असार १९, शुक्रबार १०:५९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry