सुनचाँदीको मूल्य आज पनि बढ्यो

काठमाडौं। स्थानीय बजारमा सुनचाँदीको मूल्य लगातार वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज प्रतितोला सुन रु ३ लाख ५ हजार ५०० र १ तोला चाँदीको मोल रु ५ हजार २४० कायम भएको छ।

Advertisement 1

सोमबार १ तोला सुन रु ३ लाख ४ हजार ६०० र त्यति नै परिमाणको चाँदी रु ५ हजार २५० मा खरिदबिक्री भएको थियो। अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज १ औँस सुन ५ हजार २९ र त्यति नै चाँदी ८१ अमेरिकी डलरमा कारोबार भइरहेको छ ।

प्रकाशित :२०८२ माघ २७, मंगलवार १२:५२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry