५८ जना उपसचिव पदमा बढुवा सिफारिस (सूचनासहित)

काठमाडौं। बढुवा समितिको सचिवालयले ५८ जना शाखा अधिकृत वा सोसरहका कर्मचारीलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।

Advertisement 1

संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माघ ५ गते सोमबार एक सूचना जारी गर्दै रिक्त रहेका उपसचिव पदमा कार्यक्षमताको आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।

बढुवा समितिको माघ ४ गते  आइतबारको निर्णयअनुसार नेपाल परराष्ट्र सेवा, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत २ जना, नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ३७ जना, नेपाल प्रशासन सेवा, लेखा समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत ४ जना र नेपाल प्रशासन सेवा, राजस्व समूह, (राजपत्रांकित द्वितीय श्रेणी) अन्तर्गत १५ जना शाखा अधिकृतलाई उपसचिव पदमा बढुवा सिफारिस गरेको छ।

Advertisement 2

सूचनाः

Advertisement 3

 

प्रकाशित :२०८२ माघ ५, सोमबार १०:१२

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry