६५ कम्प्युटर अपरेटर कर्मचारीको सरुवा(सुचि सहित)

काठमाडौं। अर्थ मन्त्रालय अन्र्तगत रहेको आन्तरिक राजस्व विभागले मिति २०८२÷०९÷३० गतेको निर्णय अनुसार ६५ जना कम्प्युटर अपरेटर कर्मचारीको सरुवा तथा पदास्थापन गरेको छ।
Advertisement 1
७ जना कम्प्युटर अपरेटर लाई विभाग मा भित्रयाएकाे छ भने अन्यलाई विभिन्न कार्यालयमा खटाएको छ।
हेर्नुहोस् सुचीः
प्रकाशित :२०८२ माघ २, शुक्रबार ११:१४
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%














