२ सिडिओसहित ८ उपसचिवको सरुवा तथा पदस्थापन(सुचिसहित)

काठमाडौं। गृह मन्त्रालयले २ जना प्रमुख जिल्ला अधिकारी (प्रजिअ)सहित ८ जना उपसचिव तहका कर्मचारीको सरुवा तथा पदस्थापन गरेको छ।

Advertisement 1

मन्त्रालयले सोमबार मन्त्रालय तथा अन्तर्गतका निकायमा कार्यरत उपसचिवहरूको जिम्मेवारी हेरफेर गरेको हो। निर्वाचन नजिकिँदै गर्दा गरिएको सरुवालाई रणनीतिक सुरक्षाका रूपमा हेरिएको छ ।

सुचि:

Advertisement 2

प्रकाशित :२०८२ पुष २९, मंगलवार १०:२०

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry