२ जना उपसचिव पदमा बढुवा सिफारिस

काठमाडौं। बढुवा समितिको सचिवालयले २ जना निजामती कर्मचारीलाई उपसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सोमबार एक सूचना जारी गर्दै रिक्त रहेको उपसचिव पदमा ज्येष्ठता र कार्यसम्पादन मूल्यांकनका आधारमा बढुवा सिफारिस गरिएको जनाएको छ।
बढुवा समितिको आइतवारको निर्णयअनुसार नेपाल परराष्ट्र सेवा, राजपत्रकिंत द्वितीय श्रेणी (उपसचिव) पदका लागि किरण कुमार गुरुङ र अर्जुन घिमिरेलाई बढुवाका लागि सिफारिस गरिएको सूचनामा उल्लेख छ।
प्रकाशित :२०८२ पुष २२, मंगलवार १०:३९
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%













