विहानै ५‍.८ रेक्टर स्केलको भूकम्प

काठमाडौंमा भूकम्पको धक्का महसूस गरिएको छ । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार बुधबार बिहान ५ बजेर ४२ मिनेट जाँदा लमजुङको भुलभुले आसपास केन्द्रबिन्दु बनाएर ५.८ रेक्टर स्केलको भूकम्प गएको हो । बुधबार बिहान करिब पौने ६ बजे भूकम्पको धक्का महसुस भएको छ । 

Advertisement 1

भूकम्पको धक्का लमजुङका छिमेकी जिल्ला तनहुँ, गोरखा, कास्कीलगायत काठमाडौं उपत्यकामा समेत महसुस गरिएको थियो ।

भूकम्पबाट के कति क्षति भयो भन्ने जानकारी आएको छैन ।

Advertisement 2

 

प्रकाशित :२०७८ जेष्ठ ५, बुधबार ०५:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry