सुनचाँदी बजारः सुन घट्यो, चाँदी बढ्यो

काठमाडौं। अन्तरराष्ट्रिय बजारमा आएको उतारचढाव, मूल्यमा भएको क्रमिक वृद्धि र मागमा देखिएको परिवर्तनले आन्तरिक बजारका सुनको भाउ आज केही घटेको छ।

Advertisement 1

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज १ तोला सुनको मूल्य रु २ लाख ५३ हजार ३०० कायम भएको छ। आज चाँदीको मोल भने बढेर तोलामा रु ३ हजार ५४५ निर्धारण भएको छ।

सोमबार सुनको मूल्य प्रतितोला रु २ लाख ५३ हजार ६०० कायम भएको थियो भने १ तोला चाँदी रु ३ हजार ५३५ मा कारोबार भएको थियो।

प्रकाशित :२०८२ मंसिर १६, मंगलवार ११:४८

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry