राष्ट्रपति अस्पतालबाट डिस्चार्ज

काठमाडौं। राष्ट्रपति रामचन्द्र पौडेल स्वास्थ्य लाभ गरी अस्पतालबाट डिस्चार्ज भएका छन्।

Advertisement 1

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरका अनुसार शनिबार अस्पतालमा भर्ना भएका उनको स्वास्थ्य अवस्था सामान्य भएकाले डिस्चार्ज भएका हुन्।

प्रकाशित :२०८२ आश्विन २६, आईतवार १३:५३

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry