प्रधानसेनापतिबाट सम्बोधन हुँदै

काठमाडौं। प्रधानसेनापति अशोकराज सिग्देलले मुलुकको पछिल्लो विकासित घटनाका विषयमा केही बेरमा सम्बोधन गर्दै छन्।

Advertisement 1

नेपाली सेनाका अनुसार प्रधानसेनापति सिग्देलले केही बेरमा राष्ट्रका नाममा सम्बोधन गर्न लागेका हुन्।

सेनाले केहीबेर अघि मात्रै पनि सामाजिक सद्भाव तथा राष्ट्रिय एकतालाई कामय राख्दै संयमित हुन सम्पूर्ण युवाशक्ति र देशवासीमा अनुरोध गरेको थियो।

प्रकाशित :२०८२ भाद्र २४, मंगलवार १९:२९

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry

[gs-fb-comments]
प्रवन्ध निर्देशक :सन्तोष भुसाल
सम्पादक: नविन सुवर्णकार
संवाददाता :
वविस लम्साल
जानकि गौतम