१ उपसचिव, ३६ अधिकृतको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०५/१३ गते ३७ जना कर्मचारीको सरुवा गरेको छ।

Advertisement 1

१ जना उपसचिवको सरुवा गरेको छ भने ३६ जना शाखा अधिकृत तहका सरुवा गरिएको छ। १२ जना कर अधिकृत, १ जना शाखा अधिकृत, १ जना भन्सार अधिकृत, १९ जना कम्पुटर अधिकृत, १ जना महिला विकास अधिकृत, १/१ समाज शास्त्री र अर्थ शास्त्री गरि ३६ जना अधिकृत को सरुवा गरेको छ ।

हेर्नुहोस् सुचीः

Notices-20250829193959461
प्रकाशित :२०८२ भाद्र १५, आईतवार ०९:३७

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

0%

like

0%

love

0%

haha

0%

wow

0%

sad

0%

angry