१० जना कामकाज सहित २५ जना उपसचिवहरुको सरुवा(सुचि सहित)

काठमाडौं। संघिय मामिला तथा सामान्य प्रशासन मन्त्रालय ले मिति २०८२/०४/१६ गते २५ जना उपसचिव कर्मचारीहरुको सरुवा गरेको छ। जसमा १० जना उपसचिवलार्ई कामकाजमा पठाईएका छ। १ जना सरुवा सहित अध्ययन विदामा परेका छन्।
Advertisement 1
संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले शुक्रवार एक निर्णय गर्दै १० जना कामकाज सहित २५ जना उपसचिव वा सो सरहका कर्मचारीहरुको सरुवा गरेको हो।
हेर्नुहोस् सुचीः
Notices-2025080119112473
प्रकाशित :२०८२ श्रावण १७, शनिबार ११:३६
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%