पेट्रोलियम पदार्थको मुल्य घट्याे

काठमाडौं। पेट्रोलियम पदार्थको मूल्य समायोजन भएको छ। पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्ने क्रममा मुल्य घटेको छ।
Advertisement 1
नेपाल आयल निगमले आगामी १५ दिनको लागि २०८२/०३/३२ बिहान ००ः०१ बजे बाट लागु हुनेगरि नयाँ मुल्य समायोजन गरेको हो। खाना पकाउने एलपी ग्यास र हवाई इन्धनमा भने मूल्य यथावत् रहेको छ। समायोजित मूल्य अनुसार साविकको मूल्यमा प्रति लिटर पेट्रलमा रु५।– घटाइएको छ भने डिजेल/मट्टितेलमा रु१।– घटाइएको छ।
प्रकाशित :२०८२ श्रावण १, बुधबार ०८:११
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%