काठमाडौंको कुन वडामा कति संक्रमित छन् ? कति निको भएर घर फर्किए ? (पूर्ण विवरण)
काठमाडौं उपत्याकामा मात्र कोरोना संक्रमितको संख्या ५१६० जना रहेको छ । जसमध्ये होम आइसोलेसनमा रहनेको संख्या १६८६ जना रहेको काठमाडौं महानगरपालिका शहरी स्वास्थ्य महाशाखाले जनाएको छ ।
महाशाखाको तथ्यांक अनुसार,४१६ जनाको स्वास्थ्य संस्थामा उपचार भइरहेको छ । १३०३ जना संस्थागत आइसोलेसनमा छन् । कोरोना संक्रमण पृष्टि भएकोमध्ये १२९७ जना निको भएर घर फर्किएका छन् भने सक्रिय संक्रमितको संख्या ३४०५ रहेको छ । कोरोनाकै कारण हालसम्म काठमाडौंमा मात्र ३३ जनाको ज्यान गएको माहाशाखाले जनाएको छ ।
प्रकाशित :२०७७ भाद्र २८, आईतवार ११:२७
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
0%
like
0%
love
0%
haha
0%
wow
0%
sad
0%